Breaking News.... EverestOnlineKhabar
June 25, 2026

पूर्व सभामुख नेम्बाङले गरे मतदान……

Loading

इलाम,१४ असार ।
पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले मतदान गरेका छन् । इलाम नगरपालिका–७ को आधारभूत विद्यालयको ‘ख’ मतदान केन्द्रमा उनले बिहान ७ बजे मतदान गरेका हुन् । नेम्बाङको मतदाता क्रम संख्या १७ सय ६४ हो । चार नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा एक लाख ८९ हजार २७४ मतदाता रहेका छन् ।
मेयर÷उपमेयर, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको चार सय २५ पदका लागि १५ सय ९४ जनाको उम्मेद्वारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed