Breaking News.... EverestOnlineKhabar
July 13, 2026

विविध

राजपामा शीर्ष ६ नेताको सिण्डिकेट कायमै, महाधिवेशनपछि पनि केन्द्रमा ‘अध्यक्ष मण्डल’ कायमै रहने

काठमाडौँ । अन्ततः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले महाधिवेशनपछि पनि अध्यक्षमण्डल प्रणालीमा जाने निर्णय गरेको...

इन्डोनेसियाको भूकम्पमा १४०० काे ज्यान गयाे

बीबीसी । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी...

३३ किलो सुनप्रकरणमा मुछिएका एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

काठमाडौं। साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न भएको आरोपमा निलम्बनमा परेका...

ट्रम्पले बाबुसंग मिलेर कर छलेको न्युयोर्क टाइम्सको खुलासा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० को दशकमा कर छली गरेको दाबी गर्दैै न्युयोर्क...

बढी भाडा लिनेमाथि कारवाही

काठमाडौं । यातायात व्यवस्था विभागले दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत...

सभापतिलाई शक्तिशाली बनाएर कांग्रेस चल्दैन : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापतिलाई धेरै अधिकार दिएको भरमा पार्टी...

माधव नेपालको घर अगाडिको बाटो चिल्लो बनाउन कार्यवाहक प्रधानमन्त्री पोखरेलको निर्देशन

काठमाडौं ।कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेलले बरिष्ठ नेता माधवकुमार नेपालको घर अगाडिको बाटो चिल्लो बनाउन सडक बिभागलाई...

म्यानमारमाथि नेपालको शानदार जित, ३० रनको लक्ष्य तीन ओभरमै पूरा

काठमाडौं । स्पिनरद्वय सन्दीप लामिछाने र ललितनारायण राजवंशी मिलेर सात विकेट लिएपछि ट्वान्टी–२० विश्वकप छनोट...

म्यानचेस्टर सिटीलाई पहिलो अंक

एजेन्सी । डेभिड सिल्भाले अन्तिम मिनेटमा गरेको गोलमा म्यानचेस्टर सिटीले होफिनहेइममाथि २–१ को नतिजा निकालेको...

रियल मड्रिड मस्कोसँग पराजित

एजेन्सी । युरोपियन च्याम्पियन रियल मड्रिडले च्याम्पियन लिगको दोस्रो खेलमा सिएसकेए मस्कोसँग आश्चर्यजनक पराजय बेहोरेको...

यी हुन भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश

बीबीसी । न्यायाधीश रञ्जन गोगोई भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश बनेका छन् । सर्वोच्च अदालतको...

काठमाडौंमा १८ सय स्थानमा सीसी क्यामेरा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा...

कर्णालीका महिलामा क्यान्सरको जोखिम

कर्णाली ।कर्णाली प्रदेशको जुम्लाका कतिपय महिलाहरूमा पाठेघरको मुखको क्यान्सर देखापरेको चिकित्सकहरूले बताएका छन्। सानो उमेरमा विवाह...

भारत र रुसबीच पाँच अर्ब डलरको अस्त्र सम्झौता हुने

बीबीसी । मस्कोका अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनले यो साता भारतको भ्रमण गर्दा भारतसँग पाँच अर्ब...

चीनः अभिनेत्रीलाई करोडौँ डलर जरिवाना

बीबीसी । चीनकी प्रख्यात अभिनेत्री फान बिङबिङलाई करछलीसहितका अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर...

फाष्ट ट्रयाक बनाउने ठेक्का लिएको सेनाले डीपीआर निर्माणको जिम्मा दक्षिण कोरियालाई दियो

काठमाडौँ। नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडौं –तराई– मधेश द्रुतमार्ग (फाष्ट...

गुगलले एप्पललाई ९ अर्ब डलर तिर्ने

एजेन्सी । गुगलले आइफोन निर्माता कम्पनी एप्पललाई ९ अर्ब अमेरिकी डलर भुक्तानी गर्ने भएको छ...

आयल निगमको ट्याङ्करमार्फत गाँजा तस्करी

काठमाडौं ।नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्करमार्फत भारतमा अवैध लागूऔषध गाँजा तस्करी हुने गरेको...

भारत : श्रीमानको जिब्रो टोक्ने महिला जेल चलान

बीबीसी । भारतको राजधानी नयाँ दिल्लीमा एक गर्भवती महिलाले किस गर्ने क्रममा आफ्ना श्रीमानको जिब्रो...