Breaking News.... EverestOnlineKhabar
October 21, 2026

एभरेष्ट अन्लाईन खबर

मंगलग्रहमा प्राचिन समयमा जीवन भएको अनुमान

एजेन्सी । नासाको एक रोभरले मंगलग्रहका चट्टानहरुमा भेटिएका अवशेसहरुलाई हेरेर त्यहाँ प्राचिन कालमा जीवहरु रहेको अनुमान गरेको...

यस्तो छ विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ भिडियो गीत, रोनाल्डिन्हो पनि भिडियोमा

एजेन्सी । विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ भिडियो गीत सार्वजनिक गरिएको छ। ‘लिभ इट अप’ शीर्षकको...

तारा एयरको विमान जुम्ला विमानस्थलमा दुर्घटना, सबै यात्रु सकुशल

नेपालगन्ज। तारा एयरको विमान जुम्ला विमानस्थलमा दुर्घटना भएको छ। नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन एभिई...

बझाङका कृष्ण बिक जसले कांग्रेस उपसभापति निधिलाई पनि रुवाए

काठमाडौं । शुक्रवार पत्रकार ऋषि धमलाको रिपोर्टस क्लबका पुगेका कांग्रेस उपसभापति बिमलेन्द्र निधि आँशु खसार...

चीनले अति संवेदनशील तथ्यांक ह्याक गरेको अमेरिकी आरोप

बीबीसी ।अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई)ले चीन सरकारले नौसेनाको ठेकेदारबाट अति संवेदनशील तथ्यांक ह्याक गरेको...

मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्यान्ड, इरान र क्रोएसिया विजयी

एजेन्सी । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्याण्ड, इरान र क्रोएसिया विजयी भएका छन् । लिभरकसेलको बे...

अफगानिस्तान: तालिबानद्वारा इदको बेला तीन दिने युद्धविराम घोषणा

बीबीसी ।तालिबानले इद पर्वका लागि भन्दै अफगान सरकारी फौजसँग तीन दिनको युद्धविराम घोषणा गरेको छ। तर...

भारतीय प्रहरी: मोदीको हत्या गर्ने षड्यन्त्र

बीबीसी । भारतको महाराष्ट्र प्रहरीले माओवादीहरूले ‘राजीव गान्धीको जस्तै’ प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षड्यन्त्र...

जी–७ मा एक्लिए अमेरिकी राष्ट्रपति ट्रम्प, रुसलाई पुनः समावेशको प्रस्तावमा सबैको बिरोध

एजेन्सी । उच्च औद्योगिक राष्ट्रहरुको समूह (जी–७) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक्लिएका छन् । क्रिमिया बिलयपछि...

प्रदेश १ को बैठकमा प्रधानमन्त्रीको सम्बोधन : ‘तीन तहका सरकारबीच कुनै विवाद छैन ’

विराटनगर । प्रधानमन्त्री केपी ओलीले तीनै तहका सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पार्नुभएको छ ।...

डा.देवकोटालाई जन्मथलो गोरखा पुर्याएपछि भेटन आफन्त र शुभचिन्तकको घुँइचो

काठमाडौं । पित्तथलीको गम्भीर क्यान्सरबाट ग्रसित स्नायु विशेषज्ञ डा. उपेन्द्र देवकोटलाई शनिवार उहाँको जन्मथलो गोरखा...

ब्राजिलले विश्वकप जित्नेमा महान फुटबलर पेलेको आशंका

एजेन्सी,जेठ । विश्वकप फुटबल प्रतियोगिता पाँच पटक जितिसकेको ब्राजिल छैठौं पटक उपाधि हासिल गर्ने योजनामा...

रहस्यमय रोगको शिकार भएका अमेरिकी अधिकारीलाई घर फर्काइँदै..

बेइजिङ,जेठ । अमेरिकी राज्य विभागले मस्तिष्कको चोट जस्तै देखिने रहस्यमय रोगको शिकार भएका अमेरिकी अधिकारीहरुलाई...

राष्ट्रपति ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्तो दिने….?

एजेन्सी,जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई आफूले अमेरिका भ्रमणको...

राष्ट्रकवि घिमिरेलाई भेट्न मेदान्त अस्पताल पुगे शिक्षामन्त्री पोखरेल

काठमाडौ,जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बिहिबार भारतको गुडगावँस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकवि...

प्रतिबन्धित गाडी गुडाउन यातायातमन्त्री रघुवीर महासेठको चलखेल

काठमाडौ,जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि...

महाकाली नदीमा पुल निर्माणको काममा स्थानीयको अवरोध….

कञ्चनपुर,जेठ । जग्गा नक्शांकन गरि मुआब्जा दिनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले महाकाली नदीमा निर्माणाधीन चार...