Breaking News.... EverestOnlineKhabar
November 7, 2026

एभरेष्ट अन्लाईन खबर

माटोको ढिस्कोले पुरिएर सासु–बुहारीको मृत्यु

२०७६ माघ १४, जुम्ला – घर लिप्ने माटो निकाल्न बनाइएको खाल्डोमा पुरिएर जुम्लामा सासु–बुहारीको मृत्यु...

४०० वर्ष पूरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति पूजारीको घरबाटै चोरी

२०७६ माघ १४, साँखु – काठमाडौँको शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति...

अर्ग्यानिक नगर बनाउन कम्पोष्ट मल तथा वायोग्याँस उद्योगको निर्माण

२०७६ माघ १४, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालन गर्न लागिएको कम्पोष्ट मल...

चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

२०७६ माघ १४, तनहुँ । चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय...

आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

२०७६ माघ १३, काठमाडौँ । प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोग लागेकी गायिका आस्था राउतलाई थप चार...

सानेपामा नेविसंघका दुई पक्षबीच झडप

२०७६ माघ १३, काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरु कुटाकुटमा उत्रिएका छन्...

राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्छ ः प्रधानसेनापति थापा

२०७६ माघ १३, दाङ । प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्ने...

काठमाण्डौमा गाडी दुर्घटनामा परेर ६ महिनामा ९१ जनाको मृत्यु

२०७६ माघ १३, काठमाण्डौ । गएको साउनदेखि पुस मसान्तसम्ममा काठमाण्डौ उपत्यकामा गाडी दुर्घटनामा परेर ९१...

प्रदेश नं. ५ सरकारको अभियानः सुस्तामा सुरक्षित आवास निर्माण शुरु

२०७६ माघ १३, नवलपरासी । प्रदेश नं. ५ सरकारले पश्चिम नवलपरासीको सुस्ताका नागरिकका लागि आवास...

You Missed