![]()
एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई बेलायती संसदले सम्मान गरेको छ । सलमानलाई फिल्म जगतमा उनले गरेको योगदानका निम्ति ‘ग्लोबल डायभर्सिटी अवार्ड २०१७’ बाट सम्मानित गरिएको हो ।
सलमानलाई यी पुरस्कार हाउस अफ कमन्सका अध्यक्षा केथ वीजले दिएका हुन् । एक कन्सर्टका लागि सलमान लण्डन पुगेकाबेला उनलाई सम्मान गरिउको हो । सलमानसंगै उनका भान्जा आहिल पनि साथमै गएका थिए ।


