Breaking News.... EverestOnlineKhabar
June 6, 2026

कञ्चनपुरमा १३ बर्षीय बालकका हत्यारा खोज्न विशेष अप्रेशन

Loading

कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगरपालिका ७ हल्दुखालका एक १३ बर्षीय बालकको हत्या भएको छ । चार दिनअघि स्थानीय महाकाली जनसेवा माविबाट हराएका १३ बर्षीय तिलक चन्द मृत भेटिएका हुन । उनको शव हल्दुखालको स्थानीय खोला छेउमा फालिएको अवस्थामा प्रहरीले भेट्टाएको हो ।

कक्षा ८ मा पढदै गरेका चन्द बिद्यालयमा टिफिन समयमा हराएका थिए । प्रहरीले हत्याराको खोजि गर्न विशेष अप्रेशन चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed