Breaking News.... EverestOnlineKhabar
June 5, 2026

अष्ट्रेलियामा समलिङ्गी विवाहसम्बन्धी कानुन परिवर्तन हुँदै

Loading

बिबिसि । अष्ट्रेलियामा समलिङ्गी विवाहसम्बन्धी कानुन परिवर्तनको प्रक्रिया अघि बढेको छ । यसअघि उच्च अदालतले कानुनी अड्चन आएको भन्दै प्रक्रिया स्थगित गरेको थियो । अब अदालतले नै प्रक्रिया पुनः सुरु हुने स्पष्ट पारेको छ ।

व्यवस्थापिका संसदमा समलिङ्गी विवाहको पक्षमा बहुमत आएमा यसै बर्षभित्र कानुन परिवर्तन गरिने छ । कानुन परिवर्तन गर्न प्रधानमन्त्री माल्कोम टर्नबुलले पनि प्रतिबद्धता जनाएका छन ।

समलिङ्गी विवाहका लागि सरकारले सञ्चालन गरेको प्रारम्भिक चुनावी अभियानमा सम्पूर्ण नागरिकलाई मतदान गर्न सरकारले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed