Breaking News.... EverestOnlineKhabar
April 19, 2026

अखिल क्रान्तिकारीको परिणाम बिहीबार साँझसम्म आउने, तामाङको पल्ला भारी

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीले बिहीबार साँझसम्ममा नयाँ नेतृत्व पाउने भएको छ । बुधवार राती अवेरसम्म मतदान सकिएपछि रातीबाटै गणना हुने निर्वाचन समितिले जनाएको छ ।
संगठनको नयाँ नेतृत्वका लागि रञ्जित तामाङ र अनिल शर्मा प्यानलसहित चुनावी मैदानमा छन । अन्तिम समयसम्म कडा प्रतिष्पर्धा देखिएपनि तामाङको अवस्था निकै सुदृढ देखिएको छ । तामाङको प्यानलमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन जनजातीबाट उपाध्यक्षका उम्मेदवार रहेकाले पनि तामाङको अवस्था सुदृढ भएको हो ।
सम्मेलनबाट ३३ पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय सदस्य चयन हुने छन । अखिल क्रान्तिकारीको इतिहासमै नेतृत्व चयनका लागि निर्वाचन भएको यो पहिलो पटक हो ।
यी हुन क्रान्तिकारीको नेतृत्व लिन निर्वाचनमा होमिएका नेताहरु
अध्यक्ष
१ रन्जित तामाङ
२.अनिल शर्मा
खुल्ला उपाध्यक्ष
१.अमरदीप पराजुली
२.दीपक देवकोटा
३ तिलकराज भण्डारी
४.मदन चुडाल
५.विजय गौतम
६. सुरेन्द्र बस्नेत
७.धुब्र विक्रम ओली
८.पुरन केसी
९.चिरन्जीवी लामिछाने
१०.उद्धव भट्टराई
महिला उपाध्यक्ष
११.पंन्चा सिंह
१२ राममाया थपलिया
१३.लक्ष्मी प्रधान
मधेशी उपाध्यक्ष
१४. रविकिरण यादव
१५.उमेशकुमार यादव
१६.अमिताभ बच्चन दास
१७.मनोज गोप दास
१८.देवानन्द यादव
जनजाति उपाध्यक्ष
१९दीपेश कुमार पुन
२०.प्रेम श्रेष्ठ
२१. खुशिराम चौधरी
२२.सुनिता किराती
दलित उपाध्यक्ष
२३ इन्द्र कुार भुसाल
२४.राम कुमार भुसाल
२५.पौरख बिक
२६.रामबाबु बैठा
महासचिव
१. उत्तम अधिकारी
२.राजेश्वरी सुवेदी
३.विष्णु भट्टराई
४.सुरेसबाबु शर्मा कडेल
५.खेमबहादुर सिंह
उप महाससचिव
१.छापबहादुर रायमाझि(आलोक)
२.सुशिल खनाल
३.तुकमान महरा
४.कमल ब. शाहि
५.आसा तमु गुरुङ
६.मिन कुमार बास्तोला
७.गोविन्द घिमिरे
८.मनोज केसी
९.एमन राना
१०.रविराज दंगाल
११.दिनचन्द्र पाण्डे
१२.गहेन्द्र ढकाल
१३.भगवती प्रसाद यादव
१४.गणेश प्रसाद मैनाली
१५.रामप्र प्रजापति
१६.शुनिल कुमार शाह
१७.कविता ढुङगाना
१८.सुविन्द्र तामाङ
सचिव
१.नवराज धिक्त
२.नरेश रेग्मी
३.डा.अच्युत भट्ट
४.विपिन आचार्य
५.हेमचन्द्र किराती
६.इन्द्रजित तिमिल्सेना
७.अम्मराज शाहि
८.कमल विक
९.मदन भुल
महिला सचिव
१०.भगवती अधिकारी(स्मृति)
११.अलिसा थापा
१२.जयन्ती कुमारी जोशी
१३.प्रविणा अधिकारी
१४.विष्णु महत
१५.घनी घर्ती
१६.बसन्ता भण्डारी
१७.गंगा दाहल
जनजाति सचिव
१.निर्मल तामाङ
२.राजकुमार
३.तिलक थापा
४.कृष्ण थापा
५.मनोज राजवंशी
६.सुक ब. श्रेष्ठ
७.गंगालाल तामाङ
कोषाध्यक्ष
१.प्रकाश कडेल
२.केशव रावल
३.अर्जुन थापा
४.सागर कुमार चौधरी
५.यादव प्रसाद गजुरेल
६.नवराज ऐर
७.अर्जुन लुइटेल
८.देब बोहरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed