Breaking News.... EverestOnlineKhabar
April 19, 2026

राप्रपा फुटनुको कारण ‘हलो’ : पशुपतिशम्शेर राणा

Loading

काठमाडौं । राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणाले तत्कालका लागि आफ्नो चुनाव चिन्ह पाङग्रा भएपनि दीर्घकालका लागि हलो चिन्ह नै हुने दावी गर्नुभएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता राणाले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपाली जनता दलको ‘पाङग्रा’ चुनाव चिन्ह लिएर चुनाव लडेपनि भविश्यमा ‘हलो’ नै चुनाव चिन्ह हुने स्पष्ट पार्नुभएको छ ।

नेता राणाले असोज २ मा हुने निर्वाचनमा प्रदेश नम्बर २ का ६ वटा जिल्लामा निर्वाचन लड्न लागेको समेत जानकारी दिनुभएको छ । सिराहा र महोत्तरीमा भने स्वतन्त्र चुनाव चिन्हबाट आफ्नो पार्टी चुनाव लड्न लागेको उहाँले जनाउनु भएको छ ।

बिज्ञप्ती यस्तो छ :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed