Breaking News.... EverestOnlineKhabar
August 21, 2026

सडक दुर्घटनामा काँग्रेसका नगर सभापति खड्काको मृत्यु

Loading

झापा,१ भदौ ।
मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।
मे ७ प १४६१ नम्बरको मोटरसाइकलमा सवार उनको बुधबार राति उपचारकै क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.