![]()
एजेन्सी । बलिउड फिल्म ‘डेडपुल २’ को सुटिङको समयमा एक स्टंट महिलाको निधन भएको छ । अफ्रिकी मुलुककी जोय एसजे नाम गरेकी महिलाको मोटरसाइकलको स्टंटको समयमा मृत्यु भएको हो ।
दुर्घटनाको समयमा उनले हेलमेट नलगाएकाले निधन भएको बताइएको छ । एक दिशामा जानुपर्ने मोटरसाइकल अर्को दिशामा गएर असन्तुलतहुँदा दुर्घटना भएको हो ।

घटनाको स्थानीय प्रहरीले पनि पुष्टि गरेको छ ।


