Breaking News.... EverestOnlineKhabar
June 19, 2026

चिकित्सक केसीका मागमा सहमति जुटेन, शनिवार पुनः वार्ता हुने

Loading

काठमाडौं । सरकार र अनसनरत चिकित्सक गोविन्द केसीका प्रतिनिधिबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । शुक्रवार दिनभर सिंहदरवारमा दुवै पक्षका प्रतिनिधिबीच छलफल भएपनि सहमति जुटन सकेन ।

केसीका मागमा प्रारम्भिक छलफल भएको र शनिवार पुनः वार्ता गरी सहमतिमा पुग्ने प्रयास गरिने वार्ता टोलीका सदस्यहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed