Breaking News.... EverestOnlineKhabar
August 13, 2026

राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैंयाँ माग…?

Loading

काठमाडौ,२५ असार ।
राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपूग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसंग थप रुपैपाँ मागेको हो । राष्ट«पती कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed