Breaking News.... EverestOnlineKhabar
May 12, 2026

मोरङको सुनवर्षी नगरपालिकामा कांग्रेस विजयी

Loading

मोरङ,१९ असार ।
मोरङको सुनवर्षी नगरपालिकाका मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन्।
निर्वाचन अधिकृत टंकप्रसाद पन्थीका अनुसार यहाँ नेपाली कांग्रेसका कालीप्रसाद दास विजयी भएका छन् भने उपमेयरमा कांग्रेसकै मञ्जुकुमारी साहले जितेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.