Breaking News.... EverestOnlineKhabar
June 27, 2026

आन्दोलनमा भएको ‘दमन’को छानबिनमा ‘उच्च तह समेत तानिन सक्ने’

Loading

काठमाण्डाैँ,असाेज२-  नयाँ सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले ‘जनधनको क्षति तथा ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको’ गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

“आयोगको प्रतिवेदनको आधारमा अगाडिका कामहरू गर्ने सैद्धान्तिक निर्णय भएको छ,” उनले बताए।

सरकारले ३० दिने म्याद दिएर आयोग बनाउने तयारी गरेको बताइएको छ। त्यो अपुग भएमा ४५ दिन सम्म लम्ब्याउने गरी समय सीमा दिने तयारी छ।

सरकारले आफ्नै कार्यकालमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.