Breaking News.... EverestOnlineKhabar
April 21, 2026

मिटरब्याज विरुद्ध काठमाडौँको माइतीघरमा आन्दाेलन

Loading

काठमाडौँ, भाद्र २२ । मिटरब्याज विरुद्ध सङ्घर्ष समिति नेपालले काठमाडौँको माइतीघरमा आइतबार धर्ना दिएका छन् ।

विभिन्न चार वटा माग राख्दै उनीहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका हुन् ।

उनीहरूले सम्पूर्ण पीडितहरू एक हौँ, जाली तमसुक खारेज गर, मिटरब्याज साहुहरूलाई कारबाही गर र पीडितको जग्गा फिर्ता गर भन्ने माग राख्दै आन्दोलन गरिरहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed