Breaking News.... EverestOnlineKhabar
April 21, 2026

सुर्खेतको भेरी गंगानगरपालिका–१ मा माओवादी केन्द्रको प्यानलै विजयी

Loading

सुर्खेत, जेठ १ । सुर्खेत, भेरी गंगानगरपालिकाको वडा नम्बर–१ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नवराज कार्कीले २७६ मत प्राप्त गरी विजयी भएका हुन् । सोही दलका सदस्यहरु रजना बुढा, दुर्गा सार्की, नरबहादुर बुढा र हरिबहादुर थापा पनि विजयी भएका छन् ।

वडाध्यक्ष पदका प्रत्यासी नेपाली कांग्रेसका दिनेश पुलामीले २३९ र नेकपा एमालेका पदमबहादुर वलीले २०० मत प्राप्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed