Breaking News.... EverestOnlineKhabar
May 11, 2026

३३ केजी सुनको हिसाब संसदमा बुझाउन कांग्रेस सांसदको माग

Loading

काठमाडौं । ३३ केजी सुन तस्करी प्रकरणबारे सांसदहरुले प्रतिनिधि सभा बैठकमा कुरा उठाएका छन् ।  आइतबारको संसद बैठकमा नेपाली काङग्रेसकी सांसद उमा रेग्मीले सुन तस्करीको चर्चा अत्यधिक भएको भन्दै कहिले ३३ केजीको त कहिले ३८ क्वीन्टलको, कहिले ८ र कहिले ६ केजीको चर्चा भएपनि त्यसवारे के भइरहेको छ भन्दै सदनलाई जानकारी दिन माग गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.