Breaking News.... EverestOnlineKhabar
October 1, 2026

आफैले पढाउने बालिकालाई यौन शोषण गर्ने प्रधानाध्यापक पक्राउ

Loading

पर्वत। पर्वतको एक विद्यालयका प्रधानाध्यापकलाई आफैंले पढाउने वालिका विद्यार्थीहरुलाई अप्राकृतिक मैथुन  गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्धा  दायर गरेको छ ।

फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानध्यापक खिलप्रसाद  पौड्याललाई  तिन जना वालिका विद्यार्थीलाई अप्राकृतिक मैथुन  गरेको  अभियोगमा पक्राउ गरिएको हो ।

उनीविरुद्ध अप्राकृतिक मैथुन सम्वन्धि मुद्धा  अदालतमा दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed