![]()
पर्वत। पर्वतको एक विद्यालयका प्रधानाध्यापकलाई आफैंले पढाउने वालिका विद्यार्थीहरुलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्धा दायर गरेको छ ।
फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानध्यापक खिलप्रसाद पौड्याललाई तिन जना वालिका विद्यार्थीलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ गरिएको हो ।
उनीविरुद्ध अप्राकृतिक मैथुन सम्वन्धि मुद्धा अदालतमा दायर गरिएको छ ।


