Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौ,साउन ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसिरहेको छ । बैठकमा पार्टीको विधानलगायत समसामयिक विषयमा छलफल भईरहेको छ । सोमबार साँझ ५ बजेका लागि तय भएको बैठक आजसम्मका लागि सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.