Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । अभिनेता शाहरूख खानकी छोरी सुहाना खानले बलिउडमा डेब्यु गर्ने चर्चा चल्दै आए पनि अहिलेसम्म उनले कुनै पनि चलचित्रमा काम गर्ने निधो भैसकेको छैन । यसै क्रममा सुहानाले हालै एउटा तस्बिर सार्वजनिक गरेकी छिन्, जुन अहिले इन्टरनेटमा भाइरल भैरहेको छ ।

उक्त तस्बिर हेर्ने धेरैले सुहानाको फिगरको प्रशंसा गरेका छन् । भाइरल तस्बिरमा सुहाना स्टाइलिस बिकिनीमा देखिएकी छिन् । अध्ययन सकिएपछि फुर्सदमा रहेकी सुहानाको यो क्रियाकलापले उनी चलचित्रमा काम गर्न इच्छुक रहेको देखाउँछ । तैपनि चलचित्र आउने–नआउने विषयमा उनले कुनै ठोस निर्णय भने लिइसकेकी छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.