Breaking News.... EverestOnlineKhabar
August 16, 2026

ग्रील तथा स्टील ब्यवसायी संघमा पुनः पर्शुरामको नेतृत्वमा नयाँ कार्यसमिति

Loading

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ कमलपोखरीको साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले पुनः पर्शुराम ढुङेलको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ।

संघको उपाध्यक्षमा आकाश श्रेष्ठ, सचिबमा कमल शर्मा, कोषाध्यक्षमा दीर्घबहादुर खत्री, सदस्यहरुमा महेश ठाकुर, मैनुदिन शेख र राम प्रवेश शर्मालाइ निर्ववाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.