Breaking News.... EverestOnlineKhabar
October 3, 2026

ढुंगेललाई कैद माफी दिएर छाड्न लागेकोमा इन्सेकको आपत्ती

Loading

काठमाडौं। सरकारले नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिएर छाड्न लागेकोमा अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले भर्त्सना गरेको छ। उनको कैद माफी प्रक्रिया रोक्न इन्सेकले माग गरेको हो।

बिहीबार विज्ञप्ति जारी गरी इन्सेकले नियम मिचेर सरकारले उनलाई माफी दिन लागेको दाबी गरेको छ।

गम्भीर अपराधमा संलग्न नेतालाई राजनीतिक संरक्षण दिने प्रवृत्तिले दण्डहीनता बढाउने भएकाले उनलाई माफी नदिन सरकारलाई आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed