Breaking News.... EverestOnlineKhabar
June 28, 2026

महासेठले हटाएका भट्टराईलाई बिष्टले ताने, म्यानपावर संचालकबिच हल्लीखल्ली

Loading

काठमाडौं । भौतिक तथा यातायात मन्त्री रघुबिर महासेठले जगेडा राखेपछि बिदामा बसेका सहसचिव रुपनारायण भट्टराईलाइर्ए श्रम मन्त्री गोकर्ण विष्टले आफनो मन्त्रालयमा तानेका छन ।

यातायात क्षेत्रमा विगत १५ वर्षदेखिको सिन्डिकेट तोड्न भूमिका खेलेका श्रेष्ठलाई मन्त्री महासेठले अन्यायपूर्ण व्यवहार गरेपनि बिष्टले भने उनको प्रशंसा गद्र्रै आफनो मन्त्रालयमा तानेका हुन ।

सरकारले हालै गरेको सहसचिवहरुको सरुवा तथा पदस्थापनामा भट्टराई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा भएका छन् । यातायात क्षेत्रको सिन्डिकेट हटाएर चर्चा बटुलेका भट्टराईलाई अब म्यानपावर कम्पनीको सिन्डिकेट तोड्ने चुनौती थपिएको छ ।

यातायात क्षेत्रको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेपछि सहसचिव भट्टराईलाई मन्त्री विष्टले रुचाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.