Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौँ । सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, ललितपु र भक्तपुरमा आइतवार एक दिन सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।

मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको जावलाखेल पुर्‍याएको चौथो दिनका दिन भोटो देखाउने चलन छ । भोटो जात्रामा सहभागी हुन राष्ट्रपति, प्रधानमन्त्री लगायतको समेत उपस्थिति हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.