Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

एजेन्सी । भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । नगरपालिकाको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको जनाएको छ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।

यसअघि प्रदेश ६ अर्थात कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफनो प्रदेशमा फेसबुक प्रतिबन्ध लगाउने सार्वजनिक मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed