Breaking News.... EverestOnlineKhabar
June 5, 2026

पपुवा न्यु गिनी ११४ रनमा समेटियो, नेपाललाई ११५ रनको लक्ष्य

Loading

एजेन्सी । एकदिवसिय खेलको मान्यता प्राप्तीका लागि संघर्षरत नेपाल र पपुवा न्यु गिनीबीचको खेलमा नेपाल बलियो देखिएको छ । जिम्बाबेमा जारी खेलमा पपुवा न्यु गिनीले नेपाललाई जितका लागि ११५ रनको चुनौती पेश गरेको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले पपुवा न्यु गिनीलाई २७ दशमलव २ ओभरमा ११४ रनमा अलआउट गरेको हो । पपुवा न्यु गिनीको इनिङ ध्वस्त गर्न नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान चार–चार विकेट लिए । यस्तै, सोमपाल कामी र करन केसीले एक–एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed