Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

बारा । बारा प्रहरीले पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोलीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा बिहारका चन्दन कुमार जैसवाल र सञ्जय कुमार रहेका छन् ।

आइतबार बिहान बाराको पचरौता नगरपालिका वडा नम्बर ४ स्थित गुलरियामा चेकजाँचका क्रममा उनीहरुको साथबाट ९एमएम इटाली पेस्तोल र त्यसमा लाग्ने दुई थान गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed