Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अजय देवगनको नयाँ फिल्म ‘रेड’ को ‘फस्ट लुक’ यस्तो

Loading

एजेन्सी । बलिउड अभिनेता अजय देवगनको नयाँ फिल्म ‘रेड’ को फष्ट लुक सार्वजनिक भएको छ । पोस्टर हेर्दा छनक मिल्छ, अजयले यसमा शानदार भूमिका निभाउँदैछन ।

रेडको लुक फिल्म ‘दृश्यम’को लुकसँग करिब मिल्दोजुल्दो छ । तर, उनका फ्यानले अजयलाई त्यही रुपमा बढी रुचाएका छन् । फिल्ममा अजयले इनकम ट्याक्स अफिसरको भूमिका निर्वाह गरेका छन् ।

यो फिल्म १९८० मा उत्तर प्रदेशमा भएको एक हाई प्रोफाइल इनकम ट्याक्स केसमा आधारित छ । फिल्ममा अजयसँगै इलियाना डिक्रुजले स्क्रिन शेयर गर्दै्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed