Breaking News.... EverestOnlineKhabar
June 26, 2026

५ बर्षीया बालिकाको बलात्कार गर्ने १८ बर्षीय युवक पक्राउ

Loading

भक्तपुर । भक्तपुरमा ५ बर्षीया एक बालिकाको बलात्कार गर्ने एक १८ बर्षीय युवक पक्राउ परेका छन । चाँगुनारायण नगरपालिका–४ की पाँच बर्षीया बालिकालाई बलात्कार गर्ने कमलबिनायक बस्ने बसन्त तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालिकाको अभिभावकले निवेदन दिएपछि तामाङलाई पक्राउ गरिएको हो । तामाङले गत पुष ३० गते बालिका बलात्कार गरेको पीडित बालिकाको अभिभावकले किटानी जाहेरी दिएका थिए ।

घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.