Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रदेश नम्बर १ मा सभामुखको निर्वाचन माघ २९ गते

Loading

बिराटनगर । प्रदेश नम्बर १ मा प्रदेशसभाको सभामुख चयनका लागि २९ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तय गरेको हो ।

प्रदेशसभामा वाम गठबन्धनको बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री र सभामुख दुबै एमालेको भागमा परेको छ ।
प्रदेशसभाको बैठकले अन्तरिम कार्य्विधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि समिति पनि बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.