Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि एपीएफलाई

Loading

काठमाडौं । प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पाँचौ संस्करणको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।

फाइनलमा आयोजक त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र च्याम्पियन बनेको हो । बिहीबार राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको मैदानमा सम्पन्न फाइनलमा सशस्त्रले आर्मीलाई ३–२ गोलले पराजित र्गयो ।

नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा आयोजकसहित देशभित्र र देशबाहिरका कुल १० टोलीले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed