Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

रौतहट । बामगठबन्धनको चुनावीसभा भैरहेकाबेला रौतहटको चन्द्रपुरमा बिष्फोट भएको छ । जिल्लाको चन्द्रपुर नपा ५ राधाकृष्ण मन्दिर नजिक भएको विस्फोटमा ७ जना घाइते भएका छन ।

वाम गठबन्धनको चुनावी सभा बाहिर भएको बिष्फोटमा चन्द्रपुर नपा वडा १ चिडिया द बस्ने वर्ष ३१ कि सरिता राई र उनका छोरा ७ वर्षीय जैविक राई गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको छ । अन्य घाइते ५ जनाको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed