Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँमा बम प्रहार भएको छ ।

गोरखाको पालुङटारमा भएको आमसभालाई सम्बोधन गरी लमजुङतर्फ जाने क्रममा तनहुँको भानु गाउँपालिका १० स्थित नेपालडाँडा भन्ने ठाउँमा उनीमाथि बम प्रहार भएको हो ।

बम प्रहार भए पनि कुनै मानवीय क्षति भएको छैन । पौडेल गोरखाको पालुङटारमा लोकतान्त्रिक गठबन्धनले गरेको आमसभामा सहभागी भएर अर्को सभामा सहभागी हुन लमजुङ जाँदै हुँदै हुनुहुन्थ्यो ।

आक्रमणकारीको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed