Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो पटक नियुक्त गर्नु भएका मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिदै छन ।
राष्ट्रपति बिद्या भण्डारीले मन्त्रिपरिषद् बिस्तारबारे निर्वाचन आयोग र कानूनबिद्हरुसंग परामर्श गरिसकेपछि शपथ ग्रहणको समय तोकिएको हो । साँझ ७ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मन्त्री बनेकाहरुलाई राष्ट्रपति भण्डारीले शपथ खुवाउने कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित चार मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेका थिए ।

शुक्रबार मन्त्रीहरु थपिएपछि मन्त्रिपरिषद् सदस्य संख्या ६४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.