Breaking News.... EverestOnlineKhabar
August 14, 2026

नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त

Loading

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गरेको हो । साउदको कार्यकाल चार वर्षको लागि हुनेछ ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागका अधिकारि सम्मिलित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीको नाम सिफारिश गरेको थियो । साउद सुदूरपश्चिमका हुन ।

साउद नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्धक हुन् । उक्त पदका लागि १३ जनाको आवेदन परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed