![]()
बिबिसि । इङ्लिस प्रिमियर लिग फुटबलमा शनिवार राती आठ खेल हुँदै छन् । शनिवार राती पहिलो खेलमो वेष्टहाम युनाइटेड र टोटनहाम हट्स्पर भिड्ने छन् ।
यस्तै, बर्नले र हर्डल्सफिल्ड टाउन, एभर्टन र एएफ्सी बर्नमाउथ, म्यान्चेष्टर सिटी र क्रिष्टल प्यालेस, साउथह्याम्पटन र म्यान्चेष्टर युनाइटेड, स्टोक सिटी र चेल्सी तथा स्वान्सी सिटी र वार्टफर्ड आमने सामने हुने छन् । प्रिमियर लिगकै अर्को महत्वपूर्ण खेलमा लेष्टर सिटीले लिभरपुलको सामना गर्ने छ ।


