Breaking News.... EverestOnlineKhabar
June 7, 2026

इङ्लिस प्रिमियर लिगमा शनिवार राती आठ खेल हुँदै

Loading

बिबिसि । इङ्लिस प्रिमियर लिग फुटबलमा शनिवार राती आठ खेल हुँदै छन् । शनिवार राती पहिलो खेलमो वेष्टहाम युनाइटेड र टोटनहाम हट्स्पर भिड्ने छन् ।

यस्तै, बर्नले र हर्डल्सफिल्ड टाउन, एभर्टन र एएफ्सी बर्नमाउथ, म्यान्चेष्टर सिटी र क्रिष्टल प्यालेस, साउथह्याम्पटन र म्यान्चेष्टर युनाइटेड, स्टोक सिटी र चेल्सी तथा स्वान्सी सिटी र वार्टफर्ड आमने सामने हुने छन् । प्रिमियर लिगकै अर्को महत्वपूर्ण खेलमा लेष्टर सिटीले लिभरपुलको सामना गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed