Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

सप्तरी । सप्तरीकोसप्तकोसी नगरपालिकामा एमाले विजयी भएको छ । सो नगरपालिकाको मेयर र उपमेयर दुवै पद एमालेले जितेको हो ।
मेयरमा उत्तम गौतम ३ हजार २९ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले १ हजार ८ सय ८३ मत पाए ।

यस्तै उप मेयरमा एमालेकी आशा चौधरीले ३ हजार २ सय २७ मत सहित विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवारले २ हजार १ सय ९९ मत पाइन् ।

यो नगरपालिकाका ११ वडा मध्ये ६ मा एमाले र ५ मा माओवादी केन्द्रले जित निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed