![]()
काठमाडौँ,असाेज ३- नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाइरहेको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली भने सहभागी छैनन् ।
यसअघि कार्यक्रममा ओली पनि सहभागी हुने चर्चा थियो । पार्टीका अन्य शीर्ष नेताहरू भने कार्यक्रममा उपस्थित छन् ।
पार्टी कार्यालय परिसरमा भने प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।


