Breaking News.... EverestOnlineKhabar
May 10, 2026

रास्वपाका सबै सांसदलाई राजिनामा दिन रवि लामिछानेको निर्देशन

Loading

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सबै सांसदहरूलाई राजिनामा दिन पार्टी सभापति रवि लामिछानेले निर्देशन दिएका छन् । पार्टी सभापतिको निर्देशन पछि राजिनामा घोषणा भइरहेको पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) ले  जानकारी दिएका छन् ।

अब रास्वपाबाट संसदमा प्रतिनिधित्व गर्ने सबै १९ जना संसदको राजिनामा आउनले कार्यवाहक सभापति अर्यालले बताएका छन् । । भर्खरै मात्र रास्वपा सासद असिम शाह र ताेशिका कार्कीले राजिनामा घाेषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.