Breaking News.... EverestOnlineKhabar
May 11, 2026

निर्वाचन आचारसंहिता निमार्णका लागि आज आयोगले दलहरुसंग छलफल गर्दै

Loading

काठमाडौं । निर्वाचन आचारसंहिता निमार्णबारे निर्वाचन आयोगले आज राजनीतिक दलहरुसंग छलफल गर्दैछ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलहरूलाइ डाकिएको आयोगले जनाएको छ।

आयोगले ड्राफ्ट गरेर राजनीतिक दलहरूलाई पठाएको आचारसंहितामाथि आवश्यक छलफल हुने आयोगले जनाएको छ। छलफलमा दिइएका सुझावलाई समेटेर आचारसहितालाई पुर्णता दिइने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.