Breaking News.... EverestOnlineKhabar
September 30, 2026

पदाधिकारी टुंगो लगाउन आज पनि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

Loading

काठमाडौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुनेछ।

पदाधिकारी टुंगो लगाउन हिजो बसेकमा सहमती जुट्न नसकेपछि बैठक निष्कर्षविहीन सकिएके थियो ।

पदाधिकारीको विषयमा हिजो गम्भीर छलफल भएपनि निर्णय हुन नसेकाले आजको बैठकले टुंगो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed