Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

२०७७ पुस २५, देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल लुम्बिनि प्रदेश लगायत पहाडी भुभागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ र लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका विभिन्न भागमा तापक्रममा गिरावट आइ चिसो बढेको पनि महाशाखाले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.