Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

देशभर अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश १ को पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ । तराईका भु-भागमा हुस्सु् र कुहिरो लागेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनि प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed