![]()
२०७७ बैशाख ४, सिन्धुली । सिन्धुली घरभई काठमाडौंमा ज्यालादारी गरेर बसेकालाई खानको कुनै समस्या भए सम्पर्क गर्न अनुरोध गरिएको छ । सामाजिक सञ्जाल फेसबुक मार्पmत सिन्धुलीका सुवास गिरी, मोहन देवकोटा र राजेश कार्कीले खानको कुनै समस्या भए पिडित बसेकै ठाँउमा खाद्यान्न र्पुयाउने जनाएका छन् । यदि कसैले खाद्यान्न अभावमा कठिन जिवनयापन गरिरहेको देखेमा पनि सम्र्पक गरिदिन आग्रह गरिएको छ ।
सम्र्पकको लागी ः
सुवास गिरी ः
९८५१०९५५१८
मोहन देवकोटा ः
९८५१०३४७६३
राजेश कार्की ः
९८०१०५७५६०


