Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७७ बैशाख ४, काठमाडौं । रुपन्देहीको सैनामैनामा १५ वर्षिया बालिका बलात्कृत भएकी छन् । बालिकालाई ललाई फकाई बलात्कार गर्ने सैनामैना वडा न.१ का ३२ वर्षिया मान बहादुर छहारीलाई प्रहरीले पकाउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टाराईले घरपरिवारको निवदेनको आधारमा प्रकाउ गरीएको बताए । बालिकालाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको भट्टाराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed