Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

इन्डोनेसियामा कोरोना भाइरस संक्रमित २५ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको नोभेल कोरोनाभाइरसबारे जानकारी दिने टोलीका प्रवक्ता अचमाद युरियान्तोले जानकारी दिए । बिहिबार इन्डोनेसियामा मा ६ जनाको मृत्यु भएको थियो जसमध्ये पाँचजना राजधानी जकार्ताका थिए भने एक व्यक्ति मध्य जाभाका थिए । कोरोना संक्रमितको मृत्युमा इटालीले चीनलाई उछिनेको छ । समाचार एजेन्सीहरुका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ । चीनमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तुलनामा यो संख्या १५६ ले बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed