Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ १३, पाल्पा । सिद्धबाबामा भारतीय नंम्बरको ट्याङ्कर तेर्सिंदा सडक अवरुद्ध बनेको छ । एचआर ५८ ए ८९१० भारतीय नंको ट्याङ्कर फर्काउने क्रममा बिग्रिएकाले सोमबार बिहान ७ बजेदेखि सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध बनेको हो । सडक अवरुद्धका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रु बीच बाटोमै अलपत्र छन् । प्रहरीका अनुसार ट्याङ्कर फर्काउने क्रममा पार्किङमा राखिएका भ्यान र स्कुटीलाई ठक्कर दिएको थियो । ठक्करबाट लु१ज ३२१५ नं. को भ्यान र लु ४६ च ३२३६ नं स्कुटीमा क्षति पुगेको प्रहरीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed